Sutukkai Pasa Maya is a Nepali folk melodious song written by Lyricist Krish Chhetri. The song is composed by composer and singer Basanta Prabesh, sung by Basanta Saru Magar and Maya BC. The song is arranged by Kamal Rana. On the video of this song , Sagar Sharma and Samriddhi Chapagain are featuring. Sagar Mahat is the Camera person of the video. The music video is directed by Krish Chhetri.
Lyrics of Sutukkai Pasa Maya :
स्थायी :
केटा :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटी :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटा :
चमेलीको तेलैमा...
हराईदिउ कि कान्छी तिम्लाई
पिरतिको खेलैमा
केटि :
हराईदिउ कि कान्छा तिम्लाई
पिरतिको खेलैमा
अन्तरा : १
केटा :
जान्छौ किनाइ मसङ्ग खोला तरेर
चिटिक्कै परेर, खोला तरेर
केटी :
साच्चै मलाई लान्छौ र खोला तारेर
चिटिक्क पारेर खोला तारेर
केटा :
दिलकि रानी बनाउछु सिन्दुर भरेर
केटा :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटी :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटा :
चमेलीको तेलैमा...
हराईदिउ कि कान्छी तिम्लाई
पिरतिको खेलैमा
केटि :
हराईदिउ कि कान्छा तिम्लाई
पिरतिको खेलैमा
अन्तरा : २
केटा :
किनि दिउला लाली पाउडर किनिदिउला चुरा
बुझिदिए मेरो कुरा किनिदिउला चुरा
केटी :
किन्दिन्छौ र लाली पाउडर किन्दिन्छौर चुरा
बुझिसके तिम्रो कुरा किन्दिन्छौ र चुरा
केटा:
तिम्रा हरेक सपना गर्छु म पुरा
केटा :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटी :
सुटुक्क पस माया दिलैमा
माया पिर्ती लाउनु पर्छ बेलैमा
केटा :
चमेलीको तेलैमा...
हराईदिउ कि कान्छी तिम्लाई
पिरतिको खेलैमा
केटि :
हराईदिउ कि कान्छा तिम्लाई
पिरतिको खेलैमा
Video :
0 Comments