Advertisement

Responsive Advertisement

Lyricist Krish Chhetri 's First Song Priyesiri with Lyrics in Nepali

Krish Chhetri's first official song 'Priyesiri'

Lyricist Krish Chhetri's first official song 'Priyesiri'

Priyesiri is the first official song written by Krish Chhetri which is composed and sung by Basanta Prabesh. Sajan Thapa and Tiktok viral girl Soniya Mahat aka I am soni are featuring on this song. Krish Chhetri also acted on this song as a dump character. Music video of this song is Directed by Sagar Mahat.

Lyrics of Priyesiri in Nepali

फुललाई बगैँचा जुनलाई आकाश
तिमिलाई यो दिलमा सुहाउने
फुललाई बगैँचा जुनलाई आकाश
तिमिलाई यो दिलमा सुहाउने
मुस्कानै मीठो, बोली झनै मिठो
यो मनलाइ कसरी बुझाउने
हेर मेरो छाती चिरी
हेर मेरो छाती चिरी
तिमी नै छौ प्यारी मेरी प्रीयसिरी
प्यारी मेरी प्रीयसिरी

जुन हेर्छु जुन उज्यालो तारा हेर्छु तारा
तिम्रो मुहार देख्छु जब बिर्सीदिन्छु सारा
तिम्रो अघि हिरा पनि लाग्छ मलाई तुच्छ
मैले बाहेक तिम्रो कुरा अरु कसले बुझ्छ
अरु कसले बुझ्छ
हेर मेरो छाती चिरी
हेर मेरो छाती चिरी
तिमी नै छौ प्यारी मेरी प्रीयसिरी
प्यारी मेरी प्रीयसिरी

घाम लाग्दा छाया अनि झरी पर्दा छाता
बन्न मन छ मलाई तिम्रो अजम्बरी नाता
हाम्रो मायाबाट सबले सिक्न थालुन पाठ
मुनामदन पनि खुसी हुन्छन स्वर्ग बाट
हुन्छन स्वर्ग बाट
हेर मेरो छाती चिरी
हेर मेरो छाती चिरी
तिमी नै छौ प्यारी मेरी प्रीयसिरी
प्यारी मेरी प्रीयसिरी

फुललाई बगैँचा जुनलाई आकाश
तिमिलाई यो दिलमा सुहाउने
मुस्कानै मीठो, बोली झनै मिठो
यो मनलाइ कसरी बुझाउने
हेर मेरो छाती चिरी
हेर मेरो छाती चिरी
तिमी नै छौ प्यारी मेरी प्रीयसिरी
प्यारी मेरी प्रीयसिरी
प्यारी मेरी प्रीयसिरी

Video :

Post a Comment

0 Comments