Advertisement

Responsive Advertisement

Nepali Lok geet - Mayako Badala written by Lyricist Krish Chhetri | Mayako Badala Lyrics | Arjun Sapkota | Raju Nepali | Khimmaya Thapa

Nepali Lok geet - Mayako Badala written by Lyricist Krish Chhetri | Mayako Badala Lyrics | Arjun Sapkota | Raju Nepali | Khimmaya Thapa

Mayako Badala (मायाको बदला)

Nepali Lok geet - Mayako Badala written by Lyricist Krish Chhetri | Mayako Badala Lyrics | Arjun Sapkota | Raju Nepali | Khimmaya Thapa


Mayako Badala is a Nepali folk song written by Lyricist Krish Chhetri. The song is composed by Basanta Prabesh (Prabesh Neupane), sung by Popular folk singer Arjun Sapkota, Raju Nepali & Khimmaya Thapa. The song is arranged by Kamal Rana. On the video of Mayako Badala, model Muku subedi, Dikshya Bk, Kamal Pariyar & Prativa Aacharya  are featuring. Sunil Biswokarma is the Camera person of the video.

Lyrics of Mayako badala :

केटा:
जसलाई मैले सजाथे यी मनमा
उसैबाट छल भयो जिबनमा
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटी:
रैछ तिम्रो मायाको नाटक
त्यही नाटक भो मलाई घातक
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटा:
बरु मलाई बिष खुलाई मारन
छैन अब बाच्नुको कारण 
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटी:
जिन्दगीमा गैसक्यो हास्ने दिन
आयो अब यो शरीर नास्ने दिन
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटा:
तिम्लाई सम्झी थाल्छ यो मन रुन
जति सम्झ्यो मन लाउछ झन रुन
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटी:
जीवन मेरो आसुको मुल भयो
तिम्लाई आफ्नो ठान्नु नै भुल भयो
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटा:
तिमी सङ्ग बितेका अतीत
सम्भव छैनन बिर्सन कति त
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

केटी:
आफू भन्दा चाहान्थे म धेरै
अझै पनि पिरती छ धेरै
" मायाको बदलामा पाए केबल घात
हासु भन्दा आँसु झर्छ
बरबरी आँखा बाट
रुदै रुदै दिन सकिन्छ रुदै रुदै रात "

Video :

Post a Comment

0 Comments